संसदका कर्मचारीले ‘ब्ल्याक आउट’ गरेको भन्दै सांसदद्वारा विरोध, बैठक स्थगित
काठमाडौँ । संसद् सचिवालयका कर्मचारीहरूको ‘ब्ल्याक आउट’ले प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीले बजेटमा उठेका प्रश्नको जवाफ दिइसकेपछि सांसदहरूले पूरक प्रश्न गर्न थालेपछि प्राविधिक कर्मचारीहरूले...