भाषणमा होइन, विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीले राजनीति भाषणका लागि नभई विकासका लागि हुनुपर्ने बताएका छन् । काँग्रेसबाट नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित...