योगबाट तनावमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुन्छ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले योगबाट तनावमुक्त हुने सकारात्मक ऊर्जा प्राप्त हुने बताएका छन् । शुक्रबार दशौँ अन्तर्राष्ट्रिय योग दिवसका सन्दर्भमा शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले योगलाई जीवन पद्धति बनाउन आह्वान...