बालुवाटारमा प्रधानमन्त्री ‘प्रचण्ड’ र माधव नेपालबीच छलफल
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री ‘प्रचण्ड’ र अध्यक्ष नेपालबीच भेटवार्ता भएको...