आफू लक्षित टिप्पणीप्रति आपत्ति जनाउँदै शिक्षा मन्त्री सुमनाले गरिन प्रतिप्रश्न
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले महिलालाई हेर्ने मानसिकता विकराल रहेको बताएकी छन्। विदेशबाट नेपाल घुम्न आएको बेला मन्त्री बनेको...