असिम शाहले भने-संसद अवरोधको विकल्प खोजौँ, नत्र जनता नै जाग्छन्
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले संसदमा हुने अवरोधले संसदमा जनताको आवाज मुखरित हुन नपाएको बताएका छन् । आइतबार प्रतिनिधि सभामा शून्य समयमा बोल्दै उनले संसद् अवरोधको...