गैरपत्रकारलाई सदस्यता बाँडिएको भन्दै पत्रकार महासंघमा समाजवादी प्रेस संगठनको ताला
काठमाडौँ । नेकपा एसनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । नेपाल पत्रकार महासंघले गैर पत्रकारहरूलाई समेटेर पत्रकारहरूको सदस्यताको अन्तिम नामावली प्रकाशित...