बीपी प्रतिष्ठानका मजदुरले पदाधिकारीलाई बुझाए ज्ञापनपत्र
काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सरसफाइ र सुरक्षा श्रमिकहरूले प्रतिष्ठानका पदाधिकारीहरूलाई ज्ञापनपत्र बुझाएका छन् । प्रतिष्ठानले कटौती गरेको हेल्थकार्ड सुविधालाई निरन्तरता गरिनुपर्ने, गत साउनदेखि वृद्धि भएको न्यूनतम पारिश्रमिक...