एकीकृत समाजवादीद्वारा १८ बुँदे प्रस्ताव पारित
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले १८ बुँदे प्रस्ताव पारित गरेको छ। दुई दिन बसेको बैठकले समसामयिक विषयका प्रस्तावहरू पारित गरेको हो। प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार पार्टीको असार...