सभामुख एमालेको निर्देशनमा चलेको काँग्रेसको आरोप
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख देवराज घिमिरेले पार्टीको निर्देशनमा अघि बढेको आरोप लगाएको छ । प्रतिनिधि सभाको बैठकमा काँग्रेस र एमालेका सांसदहरुबीच धकेलाकेलको स्थितिपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै...