राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम पढ्न दिन काँग्रेस सहमत
काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा प्रस्तुत गर्न दिने भएको छ । मंगलबार सिंहदरवारमा बसिरहेको काँग्रेस संसदीय दलको बैठकमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम...