लाखौँले दुःख गरेर बचत गरेको पैसा झ्वाम्मै पार्ने ? पाप त लाग्छ रवि दाइ
काठमाडौँ । सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै आएको काँग्रेसले भ्रातृ संस्थालाई सडकमा उतारेको छ । नेपाल विद्यार्थी संघका कार्यकर्ताले सहकारी पीडितलाई न्याय...