नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक
काठमाडौँ । आईसीसी ट्वान्टी-२० विश्वकपका निम्ति एक महिनाअघि नै अमेरिका पुगेको नेपाली क्रिकेट टिमको प्रशिक्षण तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार नेपाली टिमको तालिका सार्वजनिक गरेको...