‘सीप मेला’ आजदेखि टुँडिखेलमा सुरु, २०८१ जनालाई निःशुल्क ‘सीपमूलक तालिम’
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको ‘सीप मेला’ आजदेखि टुँडिखेलमा सुरु हुँदैछ। ‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु,...