संवर्द्धन प्रणालीबाट वन व्यवस्थापन गर्ने कर्मचारीहरूको प्रतिबद्धता
काठमाडौँ । लुम्बिनी प्रदेशका वन प्राविधिकहरूले संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन नै वैज्ञानिक भएकाले यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रदेशभरका वन क्षेत्रका उच्च तहदेखि प्राविधिकसम्मका कर्मचारीहरूको भेलाले संवर्द्धन...