नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले हिरासतमुक्त
काठमाडौँ । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा पक्राउ परेका रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु स्याङ्बो घले हिरासतमुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयले आवश्यक परेका बेला उपस्थित हुने गरी...