बाल अधिकार परिषद्का सदस्य सचिवको अधिकार कटौती, संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन
ललितपुर । राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिवको अधिकार कटौती भएको छ । राष्ट्रिय बाल अधिकार परिषद्को बैठकले परिषद्का पदाधिकारीको जिम्मेवारी हेरफेर गर्दै सदस्य सचिवको अधिकार कटौती गरेको हो ।...