लिभरपुलमाथि ३-१ गोल अन्तरको जित निकाल्दै एटलान्टा सेमिफाइनलमा
काठमाडौँ । इंग्लिस क्लब लिभरपुललाई ३-१ ले हराउँदै इटालियन क्लब एटलान्टा युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराती एटलान्टाको मैदानमा भएको दोस्रो लेगमा लिभरपुलले घरेलु टोलीलाई १–० ले हराए...