‘फास्ट ट्र्याक’बाट कानुन बनाई सहकारी पीडितका समस्या समाधान गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले फास्ट ट्र्याकबाट कानुन बनाई सहकारी पीडितका समस्या समाधान गर्ने निर्णय गरेको छ । सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद् बैठकले सहकारीको समस्याका बारेमा गम्भीरतापूर्वक छलफल गरेको एक मन्त्रीले जानकारी...