मन्त्री नपाएसम्म विश्वासको मत नदिने अडानमा एकीकृत समाजवादी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सरकार गठन हुनुअघि दलहरूको बीचमा भएको सहमति कार्यान्वयन नहुँदासम्म मुख्यमन्त्री जोखबहादुर महरालाई विश्वासको मत नदिने अडान राखेको छ। लुम्बिनीमा सरकार गठन हुँदा नेकपा एकीकृत समाजवादीलाई...