नेपालले कतारलाई दियो २११ रनको लक्ष्य, दीपेन्द्रले प्रहार गरे एक ओभरमा ६ छक्का
काठमाडौँ । एसीसी प्रिमियर कपको दोस्रो खेलमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१० रन बनाएको...