दिनरात हामीलाई टिभीमा हेरेर वाक्क दिक्क भइसकेकाहरू नेपालमा केही छैन भन्दैछन् : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नयाँ पुस्ताका युवाहरूसँग नेपाली समाजमा केही पनि छैन भन्ने डरलाग्दो भाष्य स्थापित हुँदै गएकोप्रति चिन्ता व्यक्त गरेका छन्। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै...