माओवादी र नेसपाको यादव पक्षबीच पार्टी एकता गर्न मोडालिटी तयार गर्ने निर्णय
काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष महेन्द्रराय यादव पक्षबीच पार्टी एकताका लागि मोडालिटी तयार गर्ने निर्णय भएको छ । वैचारिक एकरुपता र संगठनात्मक तयारी गर्न...