बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक प्रतिनिधि सभामा प्रस्तुत
काठमाडौँ । ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८०’ प्रतिनिधि सभामा प्रस्तुत भएको छ । आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले उक्त विधेयक प्रस्तुत गरेका हुन् । राष्ट्रिय तथा...