स्वच्छ तथा स्वस्थ वातावरणको हक सुनिश्चित गर : आयोग
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको अधिकारको सुनिश्चित गर्ने, गराउने कार्यमा थप जिम्मेवार हुन अपिल गरेको छ । आयोगले नेपालको संविधान तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय...