जसपा सोलुखुम्बुको अध्यक्षमा फुरी ग्याल्जेन
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको सोलुखुम्बु जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार सल्लेरीमा आयोजित भेलाबाट फुरी ग्याल्जेन शेर्पाको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन भएको हो । समितिको उपाध्यक्षमा...