ओलीले भने-स्वार्थका द्वन्द्व फैलाउन खोज्नेबाट सचेत हुन जरुरी
काठमाडौँ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वार्थका द्वन्द्व फैलाउन खोज्नेबाट सचेत हुन जरुरी रहेको बताएका छन् । बागलुङको पञ्चकोटमा आयोजित महायज्ञमा ओलीले ‘वैदिक सनातन तथा बौद्ध धर्म...