बालबालिकाप्रति भरतपुर संवेदनशील : रेनु दाहाल
चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बालबालिकाको क्षेत्रमा महानगरपालिका संवेदनशील रहेको बताएकी छन् । प्रहरी नागरिक साझेदारी अभियानको भरतपुर-५ मा शनिबार आयोजित दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनलाई सम्बोधन...