गरिबीको रेखामुनि २० प्रतिशत नेपाली
काठमाडौँ । नेपालमा २०.२७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको तथ्यांक सार्वजनिक भएको छ। केन्द्रीय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा यो तथ्यांक उल्लेख छ। अघिल्लो सर्वेक्षण २०६६–६७ मा २५.२...