मन्त्री शर्माले भनिन्-१६औँ राष्ट्रिय योजनालाई डिजिटल रूपान्तरणको योजना बनाऔँ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छन् । १६ औँ राष्ट्रिय योजना निर्माणको सन्दर्भमा मंगलबार मन्त्रालयमा भएको...