यातायातमन्त्री ज्वालाले बोलाए प्रदेशका मन्त्री र यातायातका हाकिमहरुको संयुक्त बैठक
काठमाडौँ । सडक सुरक्षा र निर्माणमा भइरहेको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सातै प्रदेशका यातायात मन्त्री र सरोकारवालाहरूसँग छलफल गर्ने भएका छन् । त्यसका लागि मन्त्री ज्वालाले आइतबार...