जनताको आशा नै रास्वपासँग छ : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिसन नै बनाएर गरेको आक्रमणलाई आफूले नटेर्ने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै जनतासँग रास्वपाप्रति आशा भएकाले नै प्रश्न गरेको...