भीड नियन्त्रणमा घातक हतियार प्रयोगमा रोक लगाउन माग गर्दै सर्वोच्चमा रिट
काठमाडौँ । प्रहरीले भीड नियन्त्रणका लागि घातक हतियार तथा मेटल बुलेटको प्रयोगमा रोक लगाउन माग गरेर सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। नेपालमा शान्तिपूर्ण जनप्रदर्शनमा पनि मेटल बुलेट लगायत घातक...