मुख्यमन्त्री शर्माले भने-भूकम्पको पुनर्निर्माणमा प्रदेशलाई संघले भूमिकाविहीन बनायो
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणको कार्य छिटो अघि बढाउन आग्रह गरेका छन्। मुख्यमन्त्री शर्माले भूकम्प प्रभावित क्षेत्रमा गरिने पुनर्निर्माणलाई छिटोछरितो गर्न पहल राष्ट्रिय विपत्...