यू-१९ विश्वकप : न्युजिल्यान्डले नेपाललाई दियो ३०३ रनको लक्ष्य
काठमाडौँ । स्नेहिथ रेड्डीको शतकप्रेरित न्युजिल्यान्डले आईसीसी यू-१९ विश्वकपमा नेपालसामु ३०३ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर ब्याटिङमा उत्रिएको न्युजिल्यान्डले निर्धारित...