गठबन्धनका उम्मेदवार जिताउन बागमतीमा पनि निर्वाचन समन्वय समिति गठन
काठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रिय सभाका उम्मेदवार प्रदेश तहमा पनि निर्वाचन समन्वय समिति बनाउन सुरु गरेको छ । राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवारलाई जिताउन बागमतीमा समन्वय समिति गठन गरिएको छ ।...