प्रधानमन्त्री कार्यालय अगाडि युवाहरूले गरे अर्धनग्न प्रदर्शन, केही पक्राउ
काठमाडौँ । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीको क्रान्तिकारी युवा सङ्गठनले आज काठमाडौँमा अर्धनग्न प्रदर्शन गरेको छ । सङ्गठनले प्रधानमन्त्री निवास बालुवाटार गेटमा, सिंहदरवारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि, सर्वोच्च...