स्थानीय सरकारको कानुन निर्माणः चुनौती र सम्भावना
सङ्घीयता कार्यान्वयनको झन्डै एक दशक पुग्नै लाग्दा स्थानीय तहमा कानुन निर्माणको संख्यात्मक वृद्धि निकै उत्साहजनक देखिएको छ । संख्यात्मक रूपमा विभिन्न विधाका धेरै कानुन निर्माण गर्नुलाई स्थानीय विधायिकी सक्रियताको एक...