सार्वजनिक सेवा प्रवाह : प्रभावकारिताका आधार र सुधारका बहुआयाम
पृष्ठभूमिसरकारले नागरिकको जीवनस्तरलाई सहज, गुणस्तरीय, सुरक्षित र अपेक्षाकृत बनाउनका लागि राज्य कोषबाट निश्चित संगठन तथा संरचना खडा गरी सो संगठन तथा संरचनामा निश्चित पद्धतिद्वारा कर्मचारी भर्ना गरी उनीहरूमार्फत सरकारले स्थापित...