खाडी तनावबीच दुबई र आबुधावी विमानस्थलबाट सीमित उडान पुन:सुरु
काठमाडौँ । खाडी क्षेत्रमा विकसित सुरक्षा अवस्थाका कारण अस्थायी रूपमा बन्द गरिएका दुबई अन्तर्राष्ट्रिय विमानस्थल र आबुधावी अन्तर्राष्ट्रिय विमानस्थलबाट आंशिक रूपमा हवाई सेवा सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।...