हात नभएको लिङ्गो उठाइयो, साँझ ५५ हात लामो लिङ्गो ठड्याईंदै
भक्तपुर । भक्तपुरको प्रसिद्घ बिस्का (बिस्केट) जात्राको चौथो दिन आज बिहान तालाक्वस्थित कुमाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ठड्याइएको छ । जात्राको चौथो दिन साँझ अर्थात् आजैको दिन...