सरकारले गरेको प्रस्ताव नमान्ने भन्दै किसानले गरे भोलिदेखि आन्दोलनको घोषणा
काठमाडौँ । भारत सरकार र किसानबीच भएको वार्ता निस्कर्षबिहीन बनेको छ। भारत सरकारले दिएको प्रस्तावमा सहमति जुट्न नसकेपछि किसानहरूले आन्दोलन जारी राख्दै भोलि राजधानी दिल्लीका लागि अघि बढ्ने घोषणा गरेका...