‘ग्लोबल साउथको ब्रिक्सप्रति विश्वास बढेको छ’ : मोदी
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ग्लोबल साउथका राष्ट्रहरूको ब्रिक्सप्रतिको विश्वास बढ्दै गएको बताएका छन्। भारतको नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनअन्तर्गत नेताहरूको आउटरिच सत्रलाई सम्बोधन गर्दै मोदीले ब्रिक्सभित्र...