अमेरिकी राष्ट्रपति बाइडेनले भने- ‘गाजा पीडामा छ, सहयोग बढाउन आवश्यक छ ’
काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल–हमास युद्धबाट प्रताडित गाजा क्षेत्रमा तत्काल मानवीय सहयोगको खाँचो रहेको बताएका छन् । गाजाका लागि अमेरिकाका तर्फबाट पहिलो सहयोग पुगेको लगत्तै राष्ट्रपति बाइडेनले यस्तो...