राष्ट्रसङ्घद्वारा एआईसम्बन्धी उच्चस्तरीय सल्लाहकार निकाय गठन
काठमाडौँ । द्रुत गतिमा विकास भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को नियमनका लागि संयुक्त राष्ट्रसङ्घले सल्लाहकार निकाय गठन गरेको छ । गत आइतबार नेपाल भ्रमणमा आउनुअघि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ३९...