अमेरिकाको पेन्सिलभेनियामा चार्टर बस दुर्घटना हुँदा ३ यात्रुको मृत्यु
वाशिङ्टन । संयुक्त राज्य अमेरिकाको पेन्सिल्भेनिया राज्यमा आइतबार ५० जना यात्रु बोकेको बस अर्को गाडीसँग ठोक्किँदा तीन जना यात्रुको मृत्यु भएको एसोसिएटेड प्रेसले जनाएको छ । सो दुर्घटना राति ११:५०...