अमेरिकामा जथाभावी औषधि सेवनः एकै वर्ष एक लाख बढीको ज्यान गयो
वासिङटन । संयुक्तराज्य अमेरिकामा कोरोना भाइरस महामारीकै अवधिमा एक लाख भन्दा बढी व्यक्तिको बढी औषधि सेवन (ओभरडोज) का कारण ज्यान गएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार, फेन्टानाइल नामको औषधि र...