चीनले बालबालिकाहरुलाई एक दिनमा ४० मिनेटमात्र टिकटक प्रयोग गर्न दिने
काठमाडौँ । केही समय अगाडि सार्वजनिक एक रिपोर्ट अनुसार विश्वमा प्रयोगकर्ताहरुले सबैभन्दा धेरै समय बिताउने एपको पहिलो स्थानमा टिकटक रहेको छ । विश्वमा अत्यन्तै लोकप्रिय भिडियो शेयरिङ एप टिकटक चीनमा...