चर्चित कमेडियन भारती र उनका पति हर्षलाई जमानतमा छोडिने
काठमाडौं। भारतीय चर्चित हाँस्य कलाकार भारती सिंह र उनका पति हर्ष लिम्बाचियालाई जमानतमा छाड्न अदालतले आदेश दिएको छ । शनिबार लागुपदार्थ प्रकरणमा पक्राउ परेका उनीहरूको मुद्दामा केही समयअघि भएको सुनुवाई...