२८ कार्तिक २०७७, शुक्रबार
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्यामा कमी
नयाँदिल्ली । भारतमा कोराना भाइरसबाट सङ्क्रमित भइ सक्रिय अवस्थामै रहेकाहरुको संख्या पछिल्ला दिनमा न्यून हुँदै गएको छ । कोरोना भाइरसको महामारीबाट अति प्रभावित मुलुकहरुको अग्रपंक्तिमा रहेको भारतमा पछिल्लो समयमा दैनिक...